काठमाडौँ - हिमालयन लाइफ इन्स्योरेन्सले संस्थापक समूहको १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीको सेयरमा आम लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । उक्त संस्थापक सेयरमा विद्यमान संस्थापकहरुहरु मात्र आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आज ९भदौ १३० गतेदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया