ताजा समाचार

प्रि–ओपन सेसनमा बढ्यो नेप्से

आइतबार, १६ भदौ २०८१, ११ : १३

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव १० विन्दुले बढेको छ ।

यससँगै सूचक २७४९ दशमलव ६८ अंकमा आएको छ । यस सेसनमा ६८ लाख ४३ हजार भन्दा बढीको सेयर कारोबार हुँदा ५० कम्पनीको ९ हजार ६३० कित्ता सेयर कारोबार भएको छ ।

आइतबार, १६ भदौ २०८१, ११ : १३

प्रतिक्रिया