सिईडिवि हाईड्रोपावरका संचालक तोदीले दिए राजिनामा

आइतबार, १६ भदौ २०८१, १२ : २३

काठमाडौँ - सिईडिवि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका संचालक विनय कुमार तोदीले राजिनामा दिएका छन्।

तोदीले आफ्नो व्यक्तिगत कारण देखाएर संचालक पदबाट राजिनामा दिएका हुन्।  उनको भाद्र १४ गते मितिबाट लागू हुने राजीनामा स्वीकृति गरिएको हो । संचालक समितिले उनको ठाउँमा खालि संचालक पदमा सिल्क रोड डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने  संगिता वि कलाई  नियुक्त गर्ने निर्णय गरेको छ।

66d40452624fe.png

आइतबार, १६ भदौ २०८१, १२ : २३

प्रतिक्रिया