मनकामना केबलकार डिजिटल प्रविधिमा स्तरोन्नति

बुधबार, २६ भदौ २०८१, ११ : ३६

काठमाडौँ- मनकामना केबलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति भएको मनकामना दर्शनले जनाएको छ ।

कम्पनीले मनकामना केबलकार डिजिटल प्रविधिमा स्तरोन्नति भएको जानकारी दिएको हो । कम्पनीले चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।


 

बुधबार, २६ भदौ २०८१, ११ : ३६

प्रतिक्रिया