ताजा समाचार

प्री ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

बुधबार, २६ भदौ २०८१, १२ : ००

काठमाडौं- प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २६३६.२९ विन्दुमा पुगेको छ।

यो समयमा ४८ वटा स्क्रिप्सको २ हजार ६६३ कित्ता सेयर १६ लाख ५१ हजार ४३० रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

बुधबार, २६ भदौ २०८१, १२ : ००

प्रतिक्रिया