कृषि विकास बैंकको अर्थ मन्त्रालयका सह–सचिवमा मैनाली

बुधबार, २६ भदौ २०८१, १४ : ४१

काठमाडौं- कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भदौ २० गते मैनालीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।

हाल कृषि विकास बैंकको अध्यक्ष पूर्वराजस्व सचिव रामशरण पुडासैनी छन् । 

बुधबार, २६ भदौ २०८१, १४ : ४१

प्रतिक्रिया