काठमाडौं – पोल्यान्डका खाद्य वैज्ञानिकहरूले गरेको एउटा अध्ययनबाट घोडाको दूधबाट आइसक्रीम बनाउन सकिने देखिएको छ।
मध्यएशियाका पहाडी भेगमा बसोबास गर्ने मानिसहरूले पहिलादेखि नै घोडाको दूध सेवन गर्दै आएका छन्। तर आइसक्रीम बनाउने प्रयोग चाहिँ नयाँ हो।
लन्डनकी किटी ट्र्याभर्सले पोलिश वैज्ञानिकहरूले भनेअनुसार गरेर घोडाको दूधबाट आइसक्रीम बनाएर बेच्न थालेकी छन्।
बिबिसी
प्रतिक्रिया