काठमाडौँ - हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।
कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका बोनस र बोनस सेयरको कर प्रयोजनार्थ ०।५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। आगामी वार्षिक साधारण सभाले पारित परेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया