ताजा समाचार

प्रि–ओपन सेसनमा घट्यो नेप्से

सोमबार, ३१ भदौ २०८१, ११ : १४

काठमाडौं- प्रि–ओपन सेसनमा करिब २ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।  आइतबार ५० अंकले घटेको नेप्से सोमबार प्रि–ओपन सेसनमा १.८२ अंकले घटेको छ ।

उक्त सेसनमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ बराबरको ५ हजार १९९ कित्ता शेयर किनबेच भएको छ । उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त सेसनमा ५३ वटा कम्पनीको शेयर १०५ पटक किनबेच भएको छ ।

सोमबार, ३१ भदौ २०८१, ११ : १४

प्रतिक्रिया