आज शेयर बजारसँगै बैंक–वित्तीय संस्था बन्द रहने

काठमाडौं- आज असोज १ गते मंगलबार शेयर बजार बन्द हुने भएको छ । 

इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएकाले सेयर कारोबार नहुने भएको हो । शेयर बजारसँगै उपत्यकामा बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द रहनेछन् । बुधबार(भोलि) देखि शेयर बजार तथा बैंक–वित्तीय संस्था नियमति समयमै खुल्नेछन् । 

२ हप्ता अगाडि

प्रतिक्रिया