काठमाडौँ - गायक दीपेन्द्र सोनामको स्वर रहेको नयाँ गीत ‘पर्खाई ’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा सङ्गीत समेत सोनामकै छ ।
गीतको म्युजिक भिडियोमा गायक सेनामका अलवा रिस्ता अधिकारी र नरेश लामिछानेको अभिनय छ । उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन अभिनेत्री लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् ।
प्रतिक्रिया