आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच साझेदारी

शुक्रबार, ०४ असोज २०८१, १५ : ०२

काठमाडौँ - आइएमई मोटर्सले रिलायन्स फाइनान्ससँग सत्तरी प्रतिशतसम्मको सवारी साधन  फाइनान्सिङका लागि रणनीतिक साझेदारी  भएको छ । 

यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के।सी। र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो।
 
 

शुक्रबार, ०४ असोज २०८१, १५ : ०२

प्रतिक्रिया