ताजा समाचार

दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय

आइतबार, ०६ असोज २०८१, ०८ : ४१

काठमाडाैं- प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फन्डको बुक क्लोज मिति तय भएको छ ।

क्यापिटलले ‘प्रभु सेलेक्ट फन्ड’ र ‘प्रभु स्मार्ट फन्ड’ को बुक क्लोज मिति तय गरेको हो । यी दुवै फन्डले असोज १४ गते बुक क्लोज गर्ने भएका हुन् । 

आइतबार, ०६ असोज २०८१, ०८ : ४१

प्रतिक्रिया