गणपति लघुवित्तद्वारा कर्मचारी माग

आइतबार, ०६ असोज २०८१, १२ : १०

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले शाखा प्रबन्धक (सुपरिवेक्षक कनिष्ठ अधिकृत)  र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुनुपर्ने जनाइएको छ । 

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १७ गते भित्र आवेदन दिन दिनुपर्नेछ ।

आइतबार, ०६ असोज २०८१, १२ : १०

प्रतिक्रिया