ताजा समाचार

आइपीओ निष्कासन गर्दै हुलास फिनसर्भ हायर पर्चेज

आइतबार, ०६ असोज २०८१, १८ : ३५

काठमाडौँ - हुलास फिनसर्भ हायर पर्चेजले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गरेको छ ।

कम्पनीले २० लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। धितोपत्र बजारमा प्रवेश गर्दै कम्पनीले आईपीओको बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ। 

यसअघि पनि विभिन्न वित्तीय संस्थाहरूसँग सहकार्य गर्दै आएको एनएमबि क्यापिटलले यसपटक हुलास फिनसर्भको शेयर बिक्री प्रक्रिया व्यवस्थापन गर्नेछ।

 

आइतबार, ०६ असोज २०८१, १८ : ३५

प्रतिक्रिया