रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

सोमबार, ०७ असोज २०८१, १७ : ३०

काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । 

कम्पनीले शाखा प्रबन्धकका लागि क्षेत्र २ अन्तर्गत बरहथवा, कटारी, चपुर, धनुषा (महेन्द्रनगर) क्षेत्र ४अन्तर्गत कावासोती, वालिङ, पोखरा, तनहुँ, पलुङटार, भीमादका लागि माग गरेको छ । त्यस्तै, मार्केटिङ कार्यकारीमा क्षेत्र २ अन्तर्गत बरहथवा, कटारी, चपुर, धनुषा (महेन्द्रनगर) क्षेत्र ४ अन्तर्गत कावासोती, वालिङ, पोखरा, तनहुँ, पलुङटार, भीमादका लागि माग गरिएको हो । 

उक्त पदका लागि योग्यता स्नातक पास हुनुपर्ने छ । साथै, अनुभवलाई प्राथमिकता दिइनेछ जनाइएको छ ।

सोमबार, ०७ असोज २०८१, १७ : ३०

प्रतिक्रिया