काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापतको ७४ लाख ३९ हजार २५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृतपश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया