काठमाडौँ - मन्दाकिनी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।
असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र र ०.२६३२ प्रतिशत नगद लाभाशं (कर प्रयोजनका लागि) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो।
उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया