नेप्सेमा थपियो ग्रीन डेभलपमेन्ट बैंकको २ लाख कित्ता शेयर

विहीबार, १० असोज २०८१, १७ : १७

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ग्रीन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ। 

यो बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस शेयर सूचीकृत भएको छ। अघिल्लो आर्थिक वर्षमा ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीहरुलाई ३।८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।

विहीबार, १० असोज २०८१, १७ : १७

प्रतिक्रिया