काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वित्तीय स्रोतको आवश्यकता पुरा गर्नका लागि बाह्य स्रोत खोज्नै पर्ने बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले समृद्ध हुने अपेक्षा पुरा गर्न तय भएका कार्यक्रम र योजना पुरा गर्न वित्तीय स्रोतको आवश्यकता पर्ने भएकाले बाह्य स्रोत खोज्नै पर्ने बताएका हुन् ।
प्रतिक्रिया