साना किसान विकास लघुवित्तमा कर्मचारी माग

सोमबार, १४ असोज २०८१, १२ : १०

काठमाडौँ - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । 

कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी माग गरेको हो ।कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्र्तगतका लागि करार सेवामा रोजागरीको अवसर खुलाएको जनाएको छ । 

इच्छुक नेपाली नागरिकहरुले तोकिएको तथा शर्त बमोजिम रही आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

सोमबार, १४ असोज २०८१, १२ : १०

प्रतिक्रिया