नेप्सेमा कामना सेवा विकास बैंकको बोनस सेयरमा मूल्य समायोजन

सोमबार, १४ असोज २०८१, १६ : ५६

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४३२.३४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार ४६२।६० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै  मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।
 

सोमबार, १४ असोज २०८१, १६ : ५६

प्रतिक्रिया