हकप्रद शेयर निष्काशन गदैँ नेपाल वेयरहाउजिङ्ग

मंगलबार, १५ असोज २०८१, १२ : ३६

काठमाडौँ - नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते दिनको ४ बजे बसेको बैठकको निर्णयले हाल कायम रहेको चुक्ता पूँजीको सत प्रतिशत हकप्रद निष्कान गर्न लागेको हो ।

साथै, कम्पनीले हकप्रद प्रस्ताव पारित गर्नको लागि विशेष साधारण सभा समेत बोलाउने निर्णय गरेको छ ।

मंगलबार, १५ असोज २०८१, १२ : ३६

प्रतिक्रिया