नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

मंगलबार, १५ असोज २०८१, १६ : १५

काठमाडौँ - नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा शिभान्त राज पाण्डे र सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् ।
 

मंगलबार, १५ असोज २०८१, १६ : १५

प्रतिक्रिया