इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  पुर्पक्षका लागि थुनामा

मंगलबार, १५ असोज २०८१, १९ : १६

काठमाडौँ- इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा गएका छन् । उनलाई अदालतले थप अनुसन्धानका लागि थुनामा पठाउने आदेश दिएको हो ।


 

मंगलबार, १५ असोज २०८१, १९ : १६

प्रतिक्रिया