काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५७८.१० रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले बुधबारको अन्तिम कारोबार ६०७ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया