काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १४.००५१४३ प्रतिशत बोनस बापत हुन जाने १२ लाख ८२ हजार १०८.५४ कित्ता शेयर सूचीकृत भएको हो । सूचीकरणसँगै उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ
प्रतिक्रिया