प्रि ओपन सेसनमा ३.२१ अंकले बढ्यो नेप्से

सोमबार, २१ असोज २०८१, ११ : १८

काठमाडौं- प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१ अंकले बढेको छ ।

उक्त अवधिमा ७१ लाख ७४ हजार २९० रुपैयाँ बराबरको १५ हजार ३३२ कित्ता शेयर किनबेच भएको छ । सेसनमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

सोमबार, २१ असोज २०८१, ११ : १८

प्रतिक्रिया