एभरेष्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

सोमबार, २१ असोज २०८१, १३ : ००

काठमाडौँ - एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८०\८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।
 

सोमबार, २१ असोज २०८१, १३ : ००

प्रतिक्रिया