सानिमा बैंकको लाभांश घोषणा

बुधबार, २३ असोज २०८१, १६ : १३

काठमाडौं - सानिमा बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको घोषणा गरेको हो ।

उक्त लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
 

बुधबार, २३ असोज २०८१, १६ : १३

प्रतिक्रिया