काठमाडौँ - नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावर लिमिटेडमा लगानी गर्ने भएको छ।
कम्पनीको असोज २३ गते बसेको संचालक समितिले १० करोड रुपैया उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ । सुपर खुदी हाइड्रो पावरले प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना २६ मेगा वाटको परियोजना रहेको छ।
१०० रुपैंया को दरले कम्पनीको १०,००,००० कित्ता सेयर उक्त कम्पनीमा लगानी हुनेछ।
प्रतिक्रिया