प्रि ओपन सेसनमा बढ्यो नेप्से

विहीबार, ०१ कार्तिक २०८१, ११ : २०

काठमाडौं- प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८० अंकले बढेको छ ।

उक्त सेसनमा १ करोड ६० लाख ७८ हजार रुपैयाँ बराबरको ४६ हजार ६२८ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । सेसनभर ३७ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । जस्मा ७१ पटक शेयर किनबेच भएको छ ।

विहीबार, ०१ कार्तिक २०८१, ११ : २०

प्रतिक्रिया