काठमाडौं - शुक्रबार एक सूचना जारी गर्दै सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससि) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
उक्त सूचना अनुसार सिडिएससिले आठौँ तहको सहायक प्रबन्धक २, सातौँ तहको वरिष्ठ आई.टी.अधिकृत १, छैटौँ तहका लागि २ अधिकृत र आइटीे अधिकृत एक जना माग गरेको छ ।
त्यस्तै पाचौँ तहको लागि एक जना वरिष्ठ कम्प्युटर अपरेटर माग गरिएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले कार्तिक २२ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया