काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २० लाख ४ हजार ६ सय ६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया