काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आफ्नो प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको छ ।
सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको बजारलाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो ।

प्रतिक्रिया