विश्व बैंक समूह र आइएमएफको बैठकमा भाग लिन अर्थमन्त्री अमेरिका जाँदै

सोमबार, ०५ कार्तिक २०८१, १७ : ११

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ जाने भएका छन् ।

डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरु गर्नु हुने मन्त्रालयले जनाएको छ । मन्त्री पौडेल कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रममा रहेको छ ।


 

सोमबार, ०५ कार्तिक २०८१, १७ : ११

प्रतिक्रिया