काठमाडौँ - सरकारले ४० जना सहसचिव वा सो सरकारका कर्मचारीहरूको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सरुवा भएकाहरूको सूची सार्वजनिक गरेको छ ।
प्रतिक्रिया