रुपन्देहीमा छविलाल जोशीसँग बयान लिइँदै

सोमबार, ०५ कार्तिक २०८१, १८ : ३२

काठमाडौँ - पूर्वडीआईजी छविलाल जोशीलाई अहिले जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिने क्रम जारी छ ।

सूर्य दर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई केहीबेर अघि रुपन्देही ल्याइएको हो । कास्कीबाट भैरहवा ल्याइएका जोशीलाई अहिले बयान लिने काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । 

सोमबार, ०५ कार्तिक २०८१, १८ : ३२

प्रतिक्रिया