काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाथवे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ३०९ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार १ हजार ४३९.९० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया