काठमााडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले पनि संस्थापक शेयर बिक्रीमा राखेको छ । तर कति कित्ता शेयर हो भन्नेबारे हाल जानकारी खुलाएको छैन् । यद्यपि बैंकले केही कित्ता शेयर सर्वसाधारणका लागि र केही कित्ता संस्थापकका लागि बिक्री खुला गरिएको बताएको छ ।
शेयर बिक्री गर्ने संस्थापकको नाम र मूल्यका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न भनिएको छ । निवेदन पेश गर्नका लागि सर्वसाधारणलाई १५ दिन र संस्थापकलाई ३५ दिनको समयावधि दिइएको छ ।
प्रतिक्रिया