काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वाबलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९४०.९२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ७५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीको सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया