काठमाडौं - बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।
कम्पनीले कात्तिक २१ गते बुकक्लोज गर्न लागेको हो। यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यका १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया