मध्य भोटेकोशी जलविद्युतको संस्थापक सेयरको लकइन आज सकिने

आइतबार, ११ कार्तिक २०८१, ११ : १९

काठमाडौँ - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयरधनीको लकइन अवधि आज ९कार्तिक ११० देखि सकिने भएको छ। 

कम्पनीको संस्थापकको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको ‘लक इन’ आज कात्तिक ११ गतेबाट सकिने भएको हो। 

कम्पनीका संस्थापक सेयरधनीतर्फको ३ करोड ६ लाख कित्ता, सञ्चयकर्ता कर्मचारीतर्फको १ करोड १७ लाख कित्ता, संस्थापक शेयरधनी तर्फको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीतर्फको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ६० लाख कित्ता र कम्पनीका कर्मचारीतर्फको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ। 

671da27ee73eb.jpg
 

आइतबार, ११ कार्तिक २०८१, ११ : १९

प्रतिक्रिया