नेप्सेमा ९९ लाख कित्ता सेयर सूचिकृत

मंगलबार, १३ कार्तिक २०८१, १६ : ३०

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयर आज सूचीकृत भएको छ । 

कम्पनीको १०० प्रतिशत हकप्रद बापतको ९९ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
 

मंगलबार, १३ कार्तिक २०८१, १६ : ३०

प्रतिक्रिया