सालपा विकास बैंकमा रोजगारीको अवसर

विहीबार, १५ कार्तिक २०८१, १२ : १६

काठमाडौँ - सालपा विकास बैंक लिमिटेडले एक सार्वजनिक सूचना जारी गर्दै आइटी अफिसर पदमा कर्मचारी माग गरेको छ।

बैंकले आइटी सपोर्ट, सिस्टम मेन्टेनेन्स लगायतका कुरामा अनुभव भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित मंसिर ५ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।

विहीबार, १५ कार्तिक २०८१, १२ : १६

प्रतिक्रिया