रुरु जलबिद्युतको हकप्रद स्वीकृत

मंगलबार, २० कार्तिक २०८१, १२ : ४३

काठमाडौँ- रुरु जलबिद्युत परियोजना लिमिटेडको लाभांस र हकप्रद प्रस्ताव स्वीकृत भएको छ।

कम्पनीको बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र शुन्य दशमलब ७८९ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो।

त्यस्तै साधारण सभाले एक सेयर बराबर शुन्य दशमलब ८ शेयर अर्थात ८० प्रतिशत हकप्रद प्रस्ताव पनि स्वीकृत गरेको हो।

हकप्रद प्रस्ताव बिद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै बिक्रीमा आउनेछ।

मंगलबार, २० कार्तिक २०८१, १२ : ४३

प्रतिक्रिया