आइएमई लाइफद्वारा पाँच प्रदेशका लागि कर्मचारी माग

विहीबार, २२ कार्तिक २०८१, १२ : ५४

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि ब्रान्च र सव ब्रान्च म्यानेजर माग गरेको छ । 

लुम्बिनी प्रदेशका लागि तुल्सीपूर, गुल्मी, लामही र सम्शेरगंजमा केही, बागमति प्रदेशको सिन्धुली शाखाका लागि केही, सुदुरपश्चिम प्रदेशका सुखड र वैतडी शाखाका लागि, गण्डकी प्रदेशको गलकोट र गैंडाकोटका लागि र कोशी प्रदेशमा सोलुखुम्बुको लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

विहीबार, २२ कार्तिक २०८१, १२ : ५४

प्रतिक्रिया