सिटिजन्स बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

आइतबार, २५ कार्तिक २०८१, १३ : ४९

काठमाडौँ - सिटिजन्स बैंकले क्लस्टर हेडदेखि आईटी सपोर्टसम्म पदका लागि कर्मचारी माग गरेको छ । 

बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि केही, कानुन विभागमा सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि केही जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकका लागि केही, रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टका लागि केही डिजिटल बैंकिङ इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजरका लागि केही र डेभलपरका लागि केही संख्यामा कर्मचारी मगा गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आइतबार, २५ कार्तिक २०८१, १३ : ४९

प्रतिक्रिया