नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

आइतबार, २५ कार्तिक २०८१, १६ : ३०

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५८४.२५ रुपैंया हुने गरी मूल्य समायोजन गरेको  छ ।

नेप्सेले आइतबारको अन्तिम कारोबार ६१२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
 

आइतबार, २५ कार्तिक २०८१, १६ : ३०

प्रतिक्रिया