३० वटा कम्पनीको शेयर मूल्य बढ्यो

सोमबार, २६ कार्तिक २०८१, ११ : १४

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०५ अंकले बढेको छ ।

उक्त सेसनमा नेप्से ०.०७ प्रतिशतले बढेर १७४०.१२ अंकको विन्दुमा पुगेको छ ।

उक्त समयमा ४६ लाख ३१ हजार ३१८ रुपैयाँ बराबरको ९ हजार ३९७ कित्ता शेयर किनबेच भएको छ ।

सो समयमा ३० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २० वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै ५ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।

सोमबार, २६ कार्तिक २०८१, ११ : १४

प्रतिक्रिया